सेभेन ए साईड कप फुटबल प्रतियोगिताको उपाधी उत्साही समुहलाई

विकल्प न्यूज/बेनी भदौ ११ गते । बेनी नगरपालिका १ रत्नेचौरमा आइतवार सम्पन्न सेभेन ए साईड कप फुटबल प्रतियोगिताको उपाधी पर्वत बेनीको उत्साही समुहले हात पारेको छ । रत्नेचौर फुटबल क्लब ए लाई एक का विरुद्ध दुई गोलले हराउँदै उत्साही समुहले उपाधी जितेको हो । सेमी फाईनलमा रत्नेचौर फुटबल क्लबले आरवाइसी टिमलाई ० का विरुद्ध ५ … Continue reading सेभेन ए साईड कप फुटबल प्रतियोगिताको उपाधी उत्साही समुहलाई